समाचार तथा गतिविधीहरु

 

परिचय

कृषि उपजमा आधारित खाद्य प्रशोधन प्रविधिको विकास एवम् प्रसार, देशका विभिन्न भागको पोषण स्थिति सर्वेक्षण र उपभोक्ताहरूका लागि गुणस्तरीय खाद्य पदार्थ आपूर्तिको लागि खाद्य ऐन, नियम तर्जुमा गर्दै जाने उद्देश्यले २०१८ सालमा खाद्य विभागको स्थापना भएको थियो । खाद्य अनुसन्धानशालाको नामले स्थापित यो विभागले २०२३ सालमा खाद्य ऐन र २०२७ सालमा खाद्य नियमावली तर्जुमा गरी लागू गरेको थियो। त्यस्तै पशुपालन एवम् कुखुरापालनको लागि गुणस्तरीय दाना आपूर्ति होस् भन्ने हेतुले २०३३ सालमा दाना ऐन र २०४१ सालमा दाना नियमावली लागू भएपछि खाद्य एवम् दाना पदार्थको गुण नियन्त्रण कार्यमा विभाग र अन्तर्गत कार्यालयहरू<... More [+]